Monday, August 24, 2015

-कैलाली घटनामा मारिएका दुई वर्षिय बालक सुरक्षाकर्मीको छोरा भएको पुष्टि



काठमाडौं, ७ भदौ– आज दिउँसो कैलालीमा भएको ह्दयविदारक झडपमा मारिएका दुई वर्षिय बालक सुरक्षाकर्मीकै छोरा भएको पुष्टि भएको छ ।
बालकको सनाखत हुन नसकेपनि अस्पतालले दिएको जानकारी अनुशार यो कुरा सार्वजनिक भएको हो । कैलालीका जनस्वास्थ निरीक्षक वासुदेव बजगाईंले आज दिउँसो कैलालीको टिकापुरमा मृत्यु भएकमा दुई वर्षिय बालक सुरक्षाकर्मी पुत्र भएको जानकारी दिए । बालक सहित ७ जनाको शव अस्पतालमा छ ।Source: DCNepal [photo:ekantipur.com]
समाचारसँग सम्बन्धित भिडियो हेर्नको लागि तल↓को बक्सको बीचमा क्लिक गर्नुहुन अनुरोध छ ।