Monday, August 24, 2015

टिकापुर झडपमा १७ प्रहरी सहित २० जनाको मृत्युः -सहायक प्र.जि.अ. कैलाली



टिकापुर, भदौ ७, सोमबार दिउँसो टिकापुरमा थरूहट समर्थक आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा १७ प्रहरीसहित ३ जना आन्दोलनकारी मारिएको समाचार प्राप्त भएको छ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी उदयबहादुर ठकुरीले सेतोपाटीसँग भने – १७ प्रहरी र ३  जना आन्दोलनकारीको मृत्यु भएको कुरा आएको छ। पुष्टि भने भइसकेको छैन्। ठकुरीले आन्दोलनको विस्तृत विवरण आउन अझै केही समय लाग्ने पनि बताए।  श्रोतः सेतोपाटी