
एजेन्सी ।बलात्कारको घटना भनेपछि जो कसैलाई पनि आङ सिरिङ्ग हुन्छ । बलात्कारका समाचारले सनसनी नै फैलाउँछन् ।नावालिका देखि वृद्धा सम्म पनि यस्तो कृत्यको शिकार भएको समाचार पढ्न र सुन्न पाइन्छ। महिला अधिकारवादी देखि विभिन्न संगठनले बलात्कारका घटना रोक्न अभियान नै चलाइरहेका छन् ।बलात्कारका घटनाकै कारण सामान्य पुरुषले समेत शिर झुकाउने अवस्था आउने गर्छ ।तर एक युवतीले 'मलाई बलात्कार गर मलाई बलात्कार गर' भन्दा तपाइँलाई कस्तो लाग्ला ? यस्तै भिडियो भाइरल बनेको छ इन्टरनेटमा । हेर्नुस् भिडियोः .
समाचारसँग सम्बन्धित भिडियो हेर्नको लागि तल↓को बक्सको बीचमा क्लिक गर्नुहुन अनुरोध छ ।