काठमाडौं, ४ साउन । रोहतकको पाकस्मा गाउँमा एक युवतीमाथि बलात्कारको प्रयास भएको छ ।
जबरजस्ती बलात्कार गर्न युवतीले प्रतिकार गरेपछि उनलाई यस्तो सजायँ दिइएको छ कि उनी जीवन मरणको दोसाधमा पुगेकी छिन् । जबरजस्ती शारीरिक सम्बन्ध राख्न खोज्दा कक्षा ११ अध्ययनरत छात्राले नमानेपछि पीडकले मोटरसाइकलले ठक्कर दिएर हत्या गर्न खोजेका छन् । मोटरसाइकलको ठक्करबाट छात्राको यति गम्भीर थियो कि दुई दिनसम्म पीजीआई रोहतको आईसीयूमा भर्ना भएकी थिईन् ।
पीडिताले होसमा आएपछि बताएकी छिन्, ‘जब म आफ्नो गाउँ नौनन्दबाट राजकीय सीनियर सेकण्डरी स्कूल पाकस्माका लागि साइकिलमा जाँदै थिए । त्यसैबेला पछाडिबाट मोटरसाइकिलमा तीन युवकले जिस्क्याएर अश्लील हर्कत गर्न थाले । मलाई शारीरिक सम्बन्धबारे जबरजस्ती गर्न थाले त्यसपछि मैले विरोध गर्दा उनीहरुले ठक्कर दिए । यो कुराको विरोध गर्दा युवकहरुले तीन पटक मलाई ठक्कर दिए ।’ उनका अनुसार ति युवकहरुले उनलाई पहिलापनि स्कुल आउँदा अश्लील हर्कत गर्थे ।
घाइते युवतीको अहिले पनि उपचार भइरहेको छ । पीडित परिवारले प्रहरीमा युवकविरुद्ध उजुरी दिएका छन् । तर, प्रहरीले पीडित परिवारको उजुरी दर्ता गरेको छैन् । उजुरी दर्ता नै नगरी घटनाको आन्तरिक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । पुष्टि भएमात्रै उजुरी दर्ता गरिने बताएको छ । अहिलेसम्म कुनै आरोपी पक्राउ परेका छैनन् । एजेन्सी

समाचारसँग सम्बन्धित भिडियो हेर्नको लागि तल↓को बक्सको बीचमा क्लिक गर्नुहुन अनुरोध छ ।