
New Teej Song 2072 || Bhandeu Na Sangi Ho Kun Sita Jau ......
नयाँ तीज गीत २०७२ रत्न बानियाको शब्द तथा लय सिर्जनामा चर्चित गायिका राधिका हमाल र रत्न बानियाको स्वरमा सजिएको नयाँ तीज गीत " भन्देउ न संगी हो कुन सित जाऊ "
बाकसै भरी छन् मेरा सारी अहिलेको तीजमा कुन सारी लाऊ
Hongkong लाहुरे आइराछ माग्न जापानको पनि आइराछ माग्न भन्देउ न संगी हो कुन सित जाऊ.........