Thursday, July 23, 2015

आदित्य उपचारका लागि अमेरिका प्रस्थान, विमानस्थलमा देखियो अनौठो दृष्य (भिडियोसहित)


काठमाडौं, श्रावण ७ । शारीरिक अस्वस्थतासँगै देखापरेको अद्भूत मानसिक क्षमताका कारण चर्चित बालक आदित्य दाहाल आफ्नो शारीरिक अस्वस्थताको उपचारका लागि विहीबार अमेरिका प्रस्थान गरेका छन् ।
अमेरिकातर्फ प्रस्थान गर्नुअघि उनले आफ्ना अभिभावकदेखि उपचारको बन्दोबस्त मिलाउनेहरुलाई आफ्नो मानसिक अवस्थाको नभइ शारीरिक उपचार मात्र गराउन सचेत पनि गराएका छन् । 

एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।