Saturday, July 25, 2015

नायिका शिल्पा पोख्रेलको बेड सिन सार्वजनिक (भिडियो हेर्नुस्)


काठमाडौं ।  नवल नेपाल निर्देशीत चलचित्र "लज्जा" गत बर्षको हीट चलचित्र हो । यसै चलचित्र बाट नायीका सील्पा पोखरेल नेपाली रजतपटमा भित्रीएकी थीईन् । छविराज ओझाले निर्माण गरेको यो चलाचित्रमा सिल्पा संगै आर्यन सीक्देल मुख्य भूमिकामा थीए ।
परिवारमा बुवा नहुदा भाई र आमालाई पाल्नु पर्ने कारणले सिल्पा चलचित्रमा यौन पेशामा लाग्न बाध्य हुन्छिन् । उता चलचित्रका नायक आर्यन सीक्देल पनि सील्पाको मायामा डुबिसकेका हुन्छन् । तर सिल्पा यौन पेशामा लागेको कुरा कसैलाई थाहा हुदैन ।
पहीलो चलचित्र नै सफल भएपछी नायीका सील्पा पोखरेल पछिल्लो समय बिभीन्न चलचित्रमा व्यस्त छिन्। उनले अभीनाया गरेको अर्को चलचित्र फागु दसैको अबसरमा रिलीज हुदैछ ।
भने अन्य दुई चलचित्र "के म तिम्रो होइन र" र "किस्मत २"  छायांकनको क्रममा छन्  ।
चलचित्रमा समावेश बेड सीनको लागि तलको बक्सको बीचमा क्लिक गर्नुहोला