Thursday, August 6, 2015

तीज गीतको भिडियो सुटिंग रिपोर्ट हेर्नुहोस् मज्जाले रमाइलो लिनुहोस्


ललित केसीको शब्द, संगीत, खुमन अधिकारी र राधिका हमालको स्वरमा रहेको ‘सोलमारीमा टुच्च’ बोलको गीतको म्युजिक भिडियोमा हास्य कलाकार पाण्डे, जिक्री, चम्सुरी र तिर्सना छन् ।Scroll Down for [Video]
समाचारसँग सम्बन्धित तस्वीर हेर्नको लागि तलको बक्सको बीचमा क्लिक गर्नुहुन अनुरोध छ ।