Wednesday, August 19, 2015

-श्रीकृष्णको सम्झना तयार पारिएको डकुमेन्ट्री हेर्नुहोस् (भिडियो सहित)


भदौ २, काठमाडौँ । अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्झनामा निर्माण गरिएको डकुमेन्ट्रीलाई युट्युबाट रिलिज गरिएको छ । गत असार २५ गते आयोजित श्रीको बार्षिक पुण्य तिथीका दिन यहि भिडियो देखाईएको थियो । 
- Source: www. etajakhabar.com